back
NMB ad

८ करोड ८१ लाख बढीले घट्यो प्राइम लाइफ इन्स्योरेन्सको नाफा, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाफा एक वर्षमा ८ करोड ८१ लाख बढीले घटेको छ ।

गत आर्थिक वर्षमा कम्पनीले २२ करोड ८८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा २८.६० प्रतिशतले कमी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३० करोड ८२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम भने १६.१४ प्रतिशतले वृद्धि भई ४ अर्ब ६९ करोड ६३ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले गत आवमा १ अर्ब ४१ करोड ४५ लाख ३६ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दावी रकम भने १ करोड ४६ लाख २१ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ५३ करोड २९ लाख ७८ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ६४ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ३० सोमवार १४:१४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...