काठमाडौं । रिडी पावर कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । यति बेला कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म रिडी पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ७० रुपैंया ८० पैंसाले घटेको छ ।
योसंगै कम्पनीको सेयर मूल्य ६६७ रुपैंया ८० पैसा कायम भएको छ ।
वि.सं.२०७९ साउन ३० सोमवार १४:२४ मा प्रकाशित