back
NMB ad

नेप्सेमा एनएमबि क्यापिटल लिमिटेडका दुई फण्डको इकाईमूल्य समायोजन

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई फण्डको इकाईमूल्य समायोजन भएको छ । एनएमबि क्यापिटल लिमिटेडका दुई फण्ड एनएमबि हाइब्रिड फण्ड–१ र एनएमबि ५० ले नगद लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो दुवै फण्डको इकाईमूल्य समायोजन गरेको हो ।

एनएमबि फण्डको आज सेयरबजार बन्द हुनुभन्दा अघि कायम १२ रुपैयाँ ६० पैसाका आधारमा नेप्सेले २१.०५२६३ प्रतिशत नगद लाभांश वितरणपछिको इकाइमूल्य १० रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

त्यस्तै, एनएमबि हाइडब्रिड फण्ड–१ को आज बजार बन्द हुनुभन्दा अघि कायम ११ रुपैयाँ ८९ पैसाका आधारमा नेप्सेले २१.०५२६३ प्रतिशत नगद लाभांश वितरणपछिको इकाईमूल्य ९ रुपैयाँ ७८ पैसा कायम गरेको छ ।

सोही मूल्यका आधारमा नै यी भोलि यी दुई फण्डको शेयरबजारमा कारोबार खुल्नेछ ।

वि.सं.२०७९ साउन ३० सोमवार १६:३५ मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...