काठमाडौं । मंगलबार रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।
कम्पनीको आज ४० करोड ८२ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
उक्त दिन कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार कम्पनीको को सेयर मूल्य १.५४ प्रतिशत अर्थात ९ रुपैंया ८० पैसाले घटेर ६२८ रुपैंया कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको ६ लाख ५८ हजार २४९ कित्ता सेयर खरिद बिक्री भएको हो ।
वि.सं.२०७९ साउन ३१ मंगलवार १५:२३ मा प्रकाशित