back
NMB ad

कारोबारको पहिलो दिन यी तीन कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

Kumari bank ad

काठमाडौं। कारोबारमा आएको पहिलो श्वेत गंगा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार गर्ने बेलासम्म श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २६ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो ।

योसंगै कम्पनीको सेयर मूल्य २९५ रुपैंया ९० पैसा रुपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको ओपनिङ रेञ्ज २६९ रुपैयाँ ६० पैसा तोकेको थियो ।

मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात २३ रुपैंया ७० पैसाले वृृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य २६१ रुपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको ओपनिङ रेञ्ज २०६ रुपैंया तोकेको थियो ।

यस्तै, अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३२ रुपैंया ४० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ३५७ रुपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको ओपनिङ रेञ्ज ३२४ रुपैयाँ ६० पैसा तोकेको थियो ।

वि.सं.२०७९ भदौ १ बुधवार १२:३४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...