back
NMB ad

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

Kumari bank ad

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज बजार ०.३६ अंकले घटेको छ । उक्त दिन बजार परिसुचक नेप्से २०४०.७० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकममा पनि गिरावट आएको छ । आज १ अर्ब ४० करोड ५९ लाख ७४ हजार रुपैयाँ बराबरको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर खरिदबिक्री भएको हो ।।

उक्त दिन सामलिङ पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीका सेयर मूल्य ५.१४ प्रतिशतले घटेको छ ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको ५.०५ प्रतिशत र सिंगटी हाइड्रो इनर्जी कम्पनीको ३.६४ प्रतिशतले घट्न पुगेको छ ।

वि.सं.२०७९ भदौ १ बुधवार १५:४६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...