back
NMB ad

चौंथो त्रैमासिक वित्तीय रिर्पोट: अपर सोलु हाइड्रोले बेच्यो ३८ करोड बढीको विद्युत, कस्ता छन् मुख्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ४ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले बिहीबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार गत आवमा कम्पनीले ४ करोड ३७ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने २ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ करोड २८ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा २९.२१ प्रतिशतले वृद्धि भई गत आवमा कम्पनीको विद्यूत बिक्री आम्दानी ३८ करोड ७ लाख ४० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा कम्पनीको यो आम्दानी २९ करोड ४६ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १२ करोड ३३ लाख ६३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेवटर्थ ११२ रुपैयाँ ४० पैसा रहेको छ ।

वि.सं.२०७९ भदौ २ बिहीवार ११:५१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...