back
NMB ad

सनराइज बैंकले निकाल्यो अत्यन्त जरुरी सूचना !

Kumari bank ad

काठमाडौं । सनराइज बैंकले कार्ड कारोबारको स्विचीङ्ग सेवा प्रदायक संस्था नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा नियममित मर्मत सम्भार डीआर ड्रील गर्ने भएको भएको छ ।

बैंकले भदौ २ गते बिहीबार बेलुकी आठ बजेदेखि भदौ ३ गते शुक्रबार बेलुकी ८ बजेसम्म उक्त कार्य गर्ने भएको हो ।

उक्त प्रयोजनका लागि बैंकका डेबिट तथा क्रेडिट कार्ड मार्फत हुने कारोबार तथा एटिएम र पोइन्ट अफ सेल सेवा केही समयका लागि अवरुद्ध हुने जानकारी गराएको छ ।

उक्त अवधिमा दैनिक रुपमा आवश्यक विद्युतीय कारोबारका लागि कार्डको वैकल्पिक माध्यको रुपमा मोबाइल बैंकिङ्ग क्यूआर पेमेन्ट लगायतका उपकरण प्रयोग गर्न अनुरोध समेत गरकेो छ ।

वि.सं.२०७९ भदौ २ बिहीवार १२:४० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...