back
Hero Ad

सनराइज बैंकले निकाल्यो अत्यन्त जरुरी सूचना !

काठमाडौं । सनराइज बैंकले कार्ड कारोबारको स्विचीङ्ग सेवा प्रदायक संस्था नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा नियममित मर्मत सम्भार डीआर ड्रील गर्ने भएको भएको छ ।

बैंकले भदौ २ गते बिहीबार बेलुकी आठ बजेदेखि भदौ ३ गते शुक्रबार बेलुकी ८ बजेसम्म उक्त कार्य गर्ने भएको हो ।

उक्त प्रयोजनका लागि बैंकका डेबिट तथा क्रेडिट कार्ड मार्फत हुने कारोबार तथा एटिएम र पोइन्ट अफ सेल सेवा केही समयका लागि अवरुद्ध हुने जानकारी गराएको छ ।

उक्त अवधिमा दैनिक रुपमा आवश्यक विद्युतीय कारोबारका लागि कार्डको वैकल्पिक माध्यको रुपमा मोबाइल बैंकिङ्ग क्यूआर पेमेन्ट लगायतका उपकरण प्रयोग गर्न अनुरोध समेत गरकेो छ ।

वि.सं.२०७९ भदौ २ बिहीवार १२:४० मा प्रकाशित

You can share this post!

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

वि.सं.२०७९ असोज २१ शुक्रवार ०७:०८

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई विभिन्न ३ वटा...

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

वि.सं.२०७९ असोज २० बिहीवार १९:५६

बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी...

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

वि.सं.२०७९ असोज २० बिहीवार १९:२२

काठमाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध...

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

वि.सं.२०७९ असोज २० बिहीवार १९:११

हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको...

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

वि.सं.२०७९ असोज २० बिहीवार १६:१६

खजुरा । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका...

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०७९ असोज २० बिहीवार १५:२४

काठमाडौं । काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको...