back
Hero Ad

यी चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

काठमाडौं। चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला मन्दाकिनी हाइड्रोपावर सहित चार कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २६ रुपैंया १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २८७ रुपैयाँ १० पैसा कायम भएको छ ।

यस्तै, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्यमा पनि १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ३५ रुपैंया ७० पैसाले वृद्धि भई ३९२ रुपैंया ७० पैसा कायम भएको छ ।

यति बेला श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्यमा ९.९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य २९ रुपैंया ५० पैसाले वृद्धि भई ३२५ रुपैंया ४० पैसा कायम भएको छ ।

यस्तै, अपर हेवा खोला हाइड्रोपावरको सेयर मूल्य पनि ९.९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० रुपैंया ५० पैसाले वृद्धि भई २२६ रुपैयाँ ४० पैसा कायम भएको छ ।

वि.सं.२०७९ भदौ २ बिहीवार १३:०६ मा प्रकाशित

You can share this post!

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

वि.सं.२०७९ असोज २१ शुक्रवार ०७:०८

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई विभिन्न ३ वटा...

केराबारी र १८ किलोको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

केराबारी र १८ किलोको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

वि.सं.२०७९ असोज २० बिहीवार २०:०६

भरतपुर । पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको...

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

वि.सं.२०७९ असोज २० बिहीवार १९:५६

बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी...

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

वि.सं.२०७९ असोज २० बिहीवार १९:२२

काठमाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध...

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

वि.सं.२०७९ असोज २० बिहीवार १९:११

हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको...

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

वि.सं.२०७९ असोज २० बिहीवार १६:१६

खजुरा । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका...