back
NMB ad

युनाइटेड सिमेन्ट्सद्वारा धुनिबेशीमा कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण

Kumari bank ad

काठमाडौं । युनाइटेड सिमेन्ट्स प्रा. लि. ले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ ।

भाद्र २२ गते बुधबारका नगरपालिका कार्यालयमा एक समारोहकाबीच हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा धुनिबेसी नगरपालिका उपप्रमुख सुरज उप्रेती, वडा नंं. ९ का अधक्ष माधव प्रसाद सिलवाल, पूर्व वडा अधक्ष साइंला राईका साथै विभिन्न संघ संस्था उपस्तिथी थियो ।

कुनै पनि स्थानमा उद्योग स्थापना गरेपछि, त्यहाँको समाजसँग हातेमालो गर्दै
अगाडी बढ्नुपर्ने हरेक संस्थाको प्रमुख दायित्व हुने भएकाले उद्योगलाई पनि समाजको साथ, सहयोगको आवश्यकता पर्ने र उद्योगले पनि सामाजिक स्तर उन्नति, दिगो विकासका लागि
सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उतरदायित्व बहन गर्नु पर्ने भएकाले सामाजिक उत्तरदायित्वको लागी उद्योगस्थलमै गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले
बिगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरीहार्य
क्षेत्रमा समाजलाई हरेक तरहले सहयोग गर्दै आएको कुरा ब्यक्त गरे ।
यस अघि वडा कार्यालयको रहोबरमा परिचालन हुने गरी केहि बर्ष पहिले
एम्बुलेन्स पनि हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति युनाइटेड
सिमेन्ट्सले जग्गा उपलब्ध गराएको कुरा प्रमुख कार्यकारी अधिकृत दाहालले जानकारी गराए ।

उद्योगले विभिन्न सामुदायिक बिद्यालयहरुमा शैशिक सामाग्री पनि हस्तान्तरण गरेको कुरा
जानकारी गराउँदै त्यस क्षेत्रमा आर्थिक तथा सामाजिक विकासका निम्ति युनाइटेड
सिमेंट्सको उल्लेखनिय भूमिका रहेको बताए ।

कार्यक्रममा वडा अधक्ष माधव सिलवालले युनाइटेड सिमेंट्सको प्रशंसा गरे ।
ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानी तथा धादिङमा रहेको उद्योगबाट
युनाइटेड सिमेन्ट्सले बिगत ७ वर्ष देखि सिमेन्ट उत्पादन गर्दै आएको छ
। युनाइटेड सिमेन्ट्सले बहन गर्नुपर्ने संस्थागत सामाजिक उतरदायित्व यथासक्दो
बहन गर्ने गरेको र आउने दिनहरुमा पनि समाजको तथा स्थानियवासीको हितमा हुने
बिभिन्न क्रियाकलाप गर्दै जाने प्रतिबद्धता कम्पनीले गरेको छ ।

वि.सं.२०७९ भदौ २३ बिहीवार १३:४० मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...