back
NMB ad

आइएमई मोटर्सको ‘चाडपर्व हर्षको वहार’ अफर सार्वजनिक, वस र ट्रिपर खरिद गर्दा उपहार छानेर लिन पाइने

Kumari bank ad

काठमाडौं । अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले ‘चाडपर्व हर्षको वहार’ अफर सार्वजनिक गरेको छ ।

सो अफरअन्तर्गत यो व्राण्डको सिंक्स वस र क्याप्टने ट्रिप्पर खरिद गर्दा ग्राहकले इलेक्ट्रिक स्कुटर, सुन र यूरोप टुरमध्ये एक छानेर लिन पाउनेछन् ।

साथै ३० प्रतिशत डाउनपेमेन्ट गरेर वाँकी ७० प्रतिशत रकमलाई सरल किस्तावन्दिमा भुक्तानी गर्नेगरी यो ट्रिप्पर खरिद गर्नसक्ने समेत बताइएको छ ।

भारतको दोस्रो ठूलो कमर्सियल भेहिकल निर्माता अशोक लेल्याण्डको नेपाली बजारमा मिनीपिकअप दोस्तदेखी, लाइट कमर्सियल भेहिकल, हेभी ड्यूटी ट्रक, विभिन्न मोडलका ट्रिप्पर, प्यासेन्जर र स्कुल वस लगायत सावरीसाधन उपलब्ध रहँदै आएका छन् ।

कमर्सियल भेहिकलमा विभिन्न रेन्जका सवारीसाधन आयत गरी कारोवार गर्दै आइरहेको आइएमईले वस र ट्रिप्परमामात्र यो अफर लागु गराएको हो ।

अफरमा ग्राहकले राफ्ट व्रान्डको इलेक्ट्रिक स्कुटर, २४ क्यारेट सुन र एक जनालााई युरोप टुरको प्याकेजमध्ये एक छानेर लिन सक्नेछन् । अफर सिमित अवधीका लागि मात्र लागु गराइएको जनाइएको छ ।

वि.सं.२०७९ भदौ २३ बिहीवार १४:५१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...