back
NMB Ad
Ncell Banner Ad

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

देउखुरी । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् ।

सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।

उहाँले सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको जानकारी दिनुभयो । शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उहाँले बताउनुभयो । “शौचालयको झ्याल हातले निकाल्न मिल्ने खालको रैछ निकालेर भागेछ”, उहाँले भन्नुभयो । म्याद थपका लागि अदालत लैजान कागजपत्र तयार गर्दै गर्दा सरकारी वकिल कार्यालयबाट बन्दी भागेको र खोजी भइरहेको प्रनाउ गौतमले बताउनुभयो । विश्वकर्मालाई यही यही भदौ २२ मा प्रहरीले पक्राउ गरेको थियो ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १५:३९ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान   

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान   

वि.सं.२०८१ असोज २९ मंगलवार १४:२२

वासिङ्टन, २९ असोज : आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था...

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

वि.सं.२०८१ असोज २९ मंगलवार १३:५१

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको...

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?   

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?   

वि.सं.२०८१ असोज २९ मंगलवार १२:३१

केप क्यानाभरल, २८ असोज  के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न...

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु के-के हुन्  ?        

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु के-के हुन्  ?        

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१९

डा शेरबहादुर पुन    बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी...

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता   

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता   

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१०

मान्म : यहाँको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता...

एक जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ असोज २९ मंगलवार ११:१२

काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज...