back

पूर्वयुवराज्ञी हिमानीले बाँडिन् लमजुङका ९७ विद्यालयलाई शैक्षिक सामग्री

काठमाडौ। पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकाे हाे ।

चाइना फाउन्डेसनको सहयाेगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका सम्पूर्ण विद्यालयका बालबालिकालाई सामग्री वितरण गरकाे हाे । हिमानी ट्रष्टकाे अध्यक्ष हिमानी शाहाकाे उपस्थितिमा ९७ विद्यालयका २ हजार ९५२ बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बाेत्तल, झाेला लगायतका सामग्री हस्तान्तरण गरिएको थियाे ।

दुधपाेखरि, मर्स्याङ्दी  दाेर्दी गाउँपालिका विभिन्न विद्यालयका बालबालिका र शिक्षकहरुकाे उपस्थित रहेकाे थियाे ।  जिल्लाका दुर्गम क्षेत्रका बालबालिकालाई पढाइमा सहयोग पुगाेस् भनेर शैक्षिक सामग्री वितरण कार्यक्रमकाे आयाेजना गरेकाे ट्रष्टले जनाएकाे छ ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १६:३८ मा प्रकाशित

You can share this post!

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

वि.सं.२०७९ माघ २४ मंगलवार १५:१३

काठमाडौं ।  मंगलबार सेयर बजारमा उछाल आएको छ । उक्त...

सेयर बजारमा उछाल, १३ वटै उपसूचकमा हरियाली छाउँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

सेयर बजारमा उछाल, १३ वटै उपसूचकमा हरियाली छाउँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

वि.सं.२०७९ माघ २४ मंगलवार १५:०६

काठमाडौं । मंगलबार सेयर बजारमा उछाल आएको छ । उक्त...

टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन

टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन

वि.सं.२०७९ माघ २४ मंगलवार १४:३८

टर्की । टर्कीमा गएको भूकम्पपछि आफ्ना खेलाडी विंगर क्रिस्टियन अत्सु...

मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु

मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु

वि.सं.२०७९ माघ २४ मंगलवार १४:२८

दिल्ली । जिउँदो बिशालु सर्पलाई आफनो मुख भित्र हालेर‘ स्टन्डवाजी’...

‘जनयुद्ध दिवस’ मनाउने भन्दै फागुन १ गते दिइयो सार्वजनिक बिदा

‘जनयुद्ध दिवस’ मनाउने भन्दै फागुन १ गते दिइयो सार्वजनिक बिदा

वि.सं.२०७९ माघ २४ मंगलवार १३:४३

सुर्खेत । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १...

शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त

शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त

वि.सं.२०७९ माघ २४ मंगलवार १३:०८

काठमाडौं । शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त...