back
NMB ad

यु–१७ साफ च्याम्पियनसिपः भारतविरुद्ध दुई खेलाडी परिवर्तन

Kumari bank ad

काठमाडौं । यु–१७ साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको खेलका लागि नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले सुरुवाती ११ सार्वजनिक गरेको छन्।

चोटका कारण कप्तान प्रशान्त लक्ष्यम टोलीमा छैनन् । उनको स्थानमा सिमन्त थापाले नेपाली टोलीको कप्तानी सम्हाल्नेछन् ।

त्यस्तै पहिलो खेलमा अवसर पाएका सिजन राईले पनि भारतविरुद्ध टोलीमा स्थान बनाउन सकेनन् । उनीहरुको स्थानमा लक्षु थापा र मिराक लिङ्देनले टोलीमा स्थान बनाएका छन् ।

पहिलो खेलमा भुटानलाई हराएका नेपाल र भुटान दुवै सेमिफाइनल प्रवेश गरिसकेका छन् । दुवै टोली जितसहित समूह ‘बी’ को विजेता बन्ने दौडमा छन् ।

नेपाली टोली

गोलकिपरः क्रिसल मोक्तान

रक्षकः सिमान्त थापा(कप्तान), अश्विन घोरासैनी,दिपक थापा मगर

मिडफिल्डरः युनिस बुढाथोकी , हरिस भट्ट,निशान्त तामाङ,मिराक लिङदेद, लक्षु थापा

स्ट्राइकरः निरोज कार्की, सुवास बम

वि.सं.२०७९ भदौ २४ शुक्रवार १६:४४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...