back
NMB Ad

चोलेन्द्र शमशेर जबराको बयान आज पनि 

Royal Enfield Inside Page Banner

काठमाडौं ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आइतबार चौथो बयान हुँदै छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा आइतबार दिउँसो साढे १२ बजे बस्ने महाअभियोग सिफारिस समिति बैठकमा जबराको बयान हुनेछ ।

यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न तयार गरिएको थियो ।

गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन् ।

वि.सं.२०७९ भदौ २६ आइतवार ११:४५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
डोरीमा झुण्डीएर यात्रा गर्नुपर्ने बाध्यता   

डोरीमा झुण्डीएर यात्रा गर्नुपर्ने बाध्यता   

वि.सं.२०८१ फागुन ४ आइतवार ०६:४५

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर...

निर्माणाधीन ६६९ मेगावाटको तल्लो अरुण आयोजना प्रभावितलाई मुआब्जा वितरण   

निर्माणाधीन ६६९ मेगावाटको तल्लो अरुण आयोजना प्रभावितलाई मुआब्जा वितरण   

वि.सं.२०८१ फागुन ४ आइतवार ०६:३१

 किमाथाङ्का (सङ्खुवासभा) : जिल्लामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण...

वर्षा हुने बलियो मौसम प्रणाली छैन, कहिलेसम्म हुन्छ यस्तो ?    

वर्षा हुने बलियो मौसम प्रणाली छैन, कहिलेसम्म हुन्छ यस्तो ?    

वि.सं.२०८१ फागुन ४ आइतवार ०६:२६

काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीका कारण  काठमाडौँ उपत्यकासहित देशभर...

घरजग्गा कारोबार : गत माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन   

घरजग्गा कारोबार : गत माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन   

वि.सं.२०८१ फागुन ४ आइतवार ०६:२०

काठमाडौँ : देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन ४ आइतवार ०६:१४

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

यस्तो रहनेछ आज २०८१ फाल्गुण ४ गते आइतवारको राशिफल

यस्तो रहनेछ आज २०८१ फाल्गुण ४ गते आइतवारको राशिफल

वि.सं.२०८१ फागुन ४ आइतवार ०६:०९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...