back
NMB Ad

धितोपत्रले सार्वजनिक गर्यो धितोपत्र बजार सञ्चालन दोस्रो संशोधन, के छ नयाँ नियमावलीमा ?

Royal Enfield Inside Page Banner

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ सार्वजनिक गरेको छ ।

बोर्डले धितोपत्र ऐन २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी सरकारको स्वीकृति लिएर नियमावली सार्वजनिक गरेको हो ।

नियमावली अनुसार नयाँ स्टक एक्सचेञ्जको चुक्ता पूँजी न्युनतम ३ अर्ब रुपैयाँ हुनुपर्नेछ । तर नेपाल स्टक एक्सचेञ्जको लागि भने लागू नहुने नियमावलीमा उल्लेख छ ।

यस्तै कारोबार सञ्चालनमा आएको दुई वर्ष भित्र जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणको लागि शेयर निष्काशन गर्नुपर्नेछ ।

नेपाल बाहेक अन्य मुलुकमा पनि धितोपत्र बजार सञ्चालन गरिरहेको कम्पनी वा संगठित संस्थाले पनि लगानी गर्न सकिने व्यवस्था छ ।

त्यसको लागि १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गरिरहेको तथा प्रचलित कानून बमोजिम नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति पाएको कम्पनी वा संगठित संस्थाले हुनु पर्नेछ ।
हेर्नुहोस पूर्णपाठ


वि.सं.२०७९ भदौ २८ मंगलवार ०८:४४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
परराष्ट्रमन्त्री  देउवा र जापानी विदेशराज्यमन्त्री भेटवार्ता, बिपी राजमार्गको पुनःनिर्माणका लागि आग्रह   

परराष्ट्रमन्त्री  देउवा र जापानी विदेशराज्यमन्त्री भेटवार्ता, बिपी राजमार्गको पुनःनिर्माणका लागि आग्रह   

वि.सं.२०८१ फागुन ५ सोमवार १३:४८

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानका विदश राज्यमन्त्री...

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति   

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति   

वि.सं.२०८१ फागुन ५ सोमवार १३:२४

खोटाङ : विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा रू...

अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन   

अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन   

वि.सं.२०८१ फागुन ५ सोमवार १३:१४

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी...

पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात सुरु   

पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात सुरु   

वि.सं.२०८१ फागुन ५ सोमवार १२:५१

बागमती : भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात...

युक्रेनमा ट्रम्पको कुटनीतिक आक्रमणपछि रणनीतिक बैठकका लागि युरोपेली नेताहरू पेरिसमा पुनः एकजुट   

युक्रेनमा ट्रम्पको कुटनीतिक आक्रमणपछि रणनीतिक बैठकका लागि युरोपेली नेताहरू पेरिसमा पुनः एकजुट   

वि.सं.२०८१ फागुन ५ सोमवार १२:४१

पेरिस :  फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्नो भव्य एलिसी...

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट

वि.सं.२०८१ फागुन ५ सोमवार १२:३२

काठमाडौं । कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित...