back

पल्सर बिएससिक्स मोडल चितवन आइपुग्यो

चितवन । बजाज कम्पनीको उत्पादन पल्सर एनएस १२५ बिएससिक्स मोडलको मोटरसाइकल चितवन आइपुगेको छ ।

बजाज मोटरसाइकलको आधिकारिक विक्रेता एनके मोटर्स भरतपुरले शुक्रबार बेलुका ५ बजे एक कार्यक्रमका बीच पल्सर बिएससिक्स मोडलको मोटरसाइकल सार्वजनिक गर्दै छ ।

भरतपुरको चौविसकोठीमा गायक प्रमोद खरेल, गायिका टिका प्रसाईं र हास्य कलाकार सुमन कार्कीले संयुक्त रूपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको एनके मोटर्स भरतपुरका सञ्चालक पदमराज कँडेलले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

आउँदै गरेको दसैँ, तिहार र छठलाई मध्यनजर गरेर मोटरसाइकल विक्रीमा ‘आधाको आधा नै काफी छ’ भन्ने स्किम ल्याइएको उनले बताए ।

यस स्किम अनुसार २५ प्रतिशत डाउनपेमेन्टमा पनि मोटरसाइकल किन्न सकिन्छ । साथै नगद सात हजार रुपैयाँसम्म छुट पनि हुने बजाज कम्पनीका क्षेत्रीय अधिकृत विजय कुमार सिंहले बताए ।

पल्सर एनएस १२५ बिएससिक्स मोडलको मोटरसाइकलको लन्चिङ मुल्य २ लाख ७९ हजार ९०० रुपैयाँ राखिएको छ ।

वि.सं.२०७९ भदौ ३० बिहीवार २१:२७ मा प्रकाशित

You can share this post!

नयाँ बर्षमा आइमा स्कुटरमा २५ हजार नगद छुट, अरु पनि छन् थप अफरहरु

नयाँ बर्षमा आइमा स्कुटरमा २५ हजार नगद छुट, अरु पनि छन् थप अफरहरु

वि.सं.२०७९ चैत १५ बुधवार १८:५१

काठमाडौं । नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा आइमाले नेपालमा आफ्नो...

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

वि.सं.२०७९ चैत १५ बुधवार १५:३७

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल...

राम नवमीका अवसरमा भोलि सार्वजनिक बिदा

राम नवमीका अवसरमा भोलि सार्वजनिक बिदा

वि.सं.२०७९ चैत १५ बुधवार १५:३०

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको...