back

हुन्डाईले ल्यायो दसैं अफर योजना : कार किन्दा ५ लाख रुपैयाँसम्मको छुट !

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले दसैं, तिहार तथा छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ अफर योजना लयाएको छ। यो अफर योजना भदौ ३० गतेदेखि सुरु भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुन्डाईको गाडी खरिदमा ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट पाउनेछन्। साथै गाडी खरिदमा उपलब्ध हुने स्क्र्याच कार्ड मार्फत थप एक लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पनि पाउन सक्नेछन्। साथै यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउने कम्पनीले जनाएको छ।

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध छन्।

ग्राहकको आवाश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्तो ग्राहकमुखी योजना कम्पनीले केही दिन अघि मात्रै वम्पर विजेता घोषणा गरेको थियो।

वि.सं.२०७९ भदौ ३० बिहीवार २१:५४ मा प्रकाशित

You can share this post!

मोलुङ्ग हाइड्रोको आठ लाख कित्ता आइपिओ ५,६५३ जनालाई बाँडफाँट

मोलुङ्ग हाइड्रोको आठ लाख कित्ता आइपिओ ५,६५३ जनालाई बाँडफाँट

वि.सं.२०७९ माघ २५ बुधवार ०८:४३

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित ओखलङ्गा जिल्लाका बासिन्दाहरुको...

हरियो तरकारी र फलफूलको मुल्य आज कति ?

हरियो तरकारी र फलफूलको मुल्य आज कति ?

वि.सं.२०७९ माघ २५ बुधवार ०८:१०

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार बुधबार...

भ्यालेन्टाइन डेको अवसरमा जगदम्बा मोटर्सको टिभिएस स्कुटरमा “टिभिएस लभ एक्सप्रेस”

भ्यालेन्टाइन डेको अवसरमा जगदम्बा मोटर्सको टिभिएस स्कुटरमा “टिभिएस लभ एक्सप्रेस”

वि.सं.२०७९ माघ २४ मंगलवार १९:५९

काठमाडौं । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक...

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २४ मंगलवार १८:०५

काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओमा ७ लाख २३ हजार...

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५५

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकाले पालिकाभित्रका...

कृषि क्षेत्रको समस्या समाधान गर्न एमालेको १२ सुझाव 

कृषि क्षेत्रको समस्या समाधान गर्न एमालेको १२ सुझाव 

वि.सं.२०७९ माघ २४ मंगलवार १२:५१

काठमाडौं । नेकपा एमालेको कृषि तथा पशुपन्छी विभागले कृषि क्षेत्रमा...