back
NMB ad

यस्तो छ, भोलिदेखि लागू हुने सनराइज बैंकको नयाँ ब्याजदर, कुन खातामा कति ?

Kumari bank ad

काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले विभिन्न खातामा भोलि अर्थात असोज १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ७.१३ प्रतिशत ब्याजदर र अधिकतम १०.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, मुद्दती खातामा न्यूनतम ३.९० प्रतिशत ब्याजदर देखि अधिकतम १४.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

साथै बैंकले एफसीवाई सेभिङ्ग प्रोडक्ट अन्तर्गत न्युनतम २.४० प्रतिशत ब्याजदेखि अधिकतम ६.२० प्रतिशतसम्म ब्याज दिने भएको छ ।

यसका साथै सनराइज एनआरएन एफसीवाई सेभिङ्ग प्रोडक्स अन्तर्गत बैंकले न्युनतम २.४० प्रतिशत देखि अधिकतम ६.२० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

अन्य कुनमा कति ?

 

वि.सं.२०७९ भदौ ३१ शुक्रवार ११:५३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...