back

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु भएको छ ।

सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु सहभागी छन् । सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु सहभागी भएका छन् ।

एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले विश्वका सय भन्दा बढी देशमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई एउटै छानामुनि ल्याउन सम्मेलन विश्वकै ठूलो भेला भएको बताएका छन् ।

एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्का‘लर्स नेटवर्कको साझेदारीमा सम्मेलन भएको हो । सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ ।

वि.सं.२०७९ असोज १ शनिवार ११:३२ मा प्रकाशित

You can share this post!

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५०

काठमाडौं । सरकारले नागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर...

बालिका हत्या अभियोगमा अरुण साहलाई जन्मकैदको सजाय, घर स्थानीयको नियन्त्रणमा

बालिका हत्या अभियोगमा अरुण साहलाई जन्मकैदको सजाय, घर स्थानीयको नियन्त्रणमा

वि.सं.२०७९ माघ २४ मंगलवार १५:४६

विशाल बस्नेत, महोत्तरी । जिल्ला अदालत महोत्तरीले सात वर्षीया बालिका...

कति पुग्यो एनआइसी एशिया बैंकको सेयर मूल्य ?

कति पुग्यो एनआइसी एशिया बैंकको सेयर मूल्य ?

वि.सं.२०७९ माघ २४ मंगलवार १५:२२

काठमाडौं । मंगलबार एनआइसी एहिया बैंकको सर्वाधिक कारोबार भएको छ...

नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान

नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान

वि.सं.२०७९ माघ २४ मंगलवार १३:४९

इन्दिप कोइराला, बारा । छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा निजगढ...

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

वि.सं.२०७९ माघ २४ मंगलवार १३:१६

टर्की  । टर्कीमा गएकाे भूकम्पकाे १०९ वटा पराकम्प जाँदा तीन...

नेप्सेमा दुई फण्डको इकाई सूचिकृत

नेप्सेमा दुई फण्डको इकाई सूचिकृत

वि.सं.२०७९ माघ २४ मंगलवार १२:१७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज(नेप्से)ले दुई कम्पनीको इकाइ फण्ड सूचिकृत...