back

विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

नयाँ दिल्ली । विद्यालयको लिफ्टमा फसेर भारतको मुम्बईमा एक शिक्षिकाको मृत्यु भएको छ । उत्तरी मुम्बइस्थित सेन्ट म्यारीज इंगलिस हाइ स्कुलक २६ वर्षीय शिक्षिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जेनेल फर्नान्डिस दिउँसो करिब १ बजे दोस्रो तलामा स्टाफ रुममा जान छैठौं तलामा पर्खिरहेका थिइन । लिफ्टमा छिर्नेबित्तिकै उनको ढोका बन्द भएको थियो । ‘उनी लिफ्टमा छिर्दा ढोका बन्द भयो र लिफ्ट चल्न थाल्यो, र उनी अड्किइन’, प्रहरी उपआयुक्त विशाल ठाकुरले भने।

विद्यालयका कर्मचारीले उनलाई मद्दत गर्न पुगेका थिए । उनलाई गम्भीर अवस्थामा लिफ्टबाट बाहिर निकालिएको थियो । उनलाई अस्पताल पु¥याउने वित्तिकै चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

वि.सं.२०७९ असोज २ आइतवार ०७:५२ मा प्रकाशित

You can share this post!

हेर्नुहोस यस्तो छ आजको मौसम

हेर्नुहोस यस्तो छ आजको मौसम

वि.सं.२०७९ माघ २५ बुधवार ०८:२०

काठमाडौं । हाल देशका पहाडी भु–भागमा आन्शिक बदली र बाँकी...

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

वि.सं.२०७९ माघ २४ मंगलवार १७:३१

काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका...

भारतलाई तीन गोलले हराउँदै नेपाल महिला यु–२० च्याम्पियनपको फाइनलमा

भारतलाई तीन गोलले हराउँदै नेपाल महिला यु–२० च्याम्पियनपको फाइनलमा

वि.सं.२०७९ माघ २४ मंगलवार १७:१२

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप...

टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन

टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन

वि.सं.२०७९ माघ २४ मंगलवार १४:३८

टर्की । टर्कीमा गएको भूकम्पपछि आफ्ना खेलाडी विंगर क्रिस्टियन अत्सु...

मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु

मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु

वि.सं.२०७९ माघ २४ मंगलवार १४:२८

दिल्ली । जिउँदो बिशालु सर्पलाई आफनो मुख भित्र हालेर‘ स्टन्डवाजी’...

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

वि.सं.२०७९ माघ २४ मंगलवार १३:१६

टर्की  । टर्कीमा गएकाे भूकम्पकाे १०९ वटा पराकम्प जाँदा तीन...