back

बाढीले डेढ करोड बालबालिका प्रभावित

एजेन्सी । पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन् । प्रभावितमध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ । बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखला, डेंगु ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको राष्ट्रसंघीय बाल कोष ९युनिसेफ०का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन् ।

बाढी प्रभावित सिन्ध प्रान्तमा दुई दिने भ्रमण गरेका फदिलले बाढीका कारण ५२८ बालबालिकाको ज्यान गएको जानकारी दिए । बाढीलाई टार्न सकिने उनको भनाइ थियो ।

‘यी प्रत्येक मृत्यु एक त्रासदी हो जुन टार्न सकिन्थ्यो’, उनले भने , ‘एक अनुमानित १ करोड ६० लाख बालबालिकाहरू बाढीबाट प्रभावित भएका छन् र कम्तिमा ३४ लाख बालबालिका तत्काल, जीवन बचाउने सहयोगको खाँचो छ। ’ बाढी प्रकोपको परिमाण बढ्दै जाँदा अन्तराष्ट्रिय सहायता पनि भित्रिने क्रम जारी छ । बाढी प्रभावित पाकिस्तानलाई चीन, बेलायत, क्यानडाल जापान गायतका देशहरुले सहयोग प्रदान गरेका छन् ।

वि.सं.२०७९ असोज २ आइतवार ०८:२० मा प्रकाशित

You can share this post!

हेर्नुहोस यस्तो छ आजको मौसम

हेर्नुहोस यस्तो छ आजको मौसम

वि.सं.२०७९ माघ २५ बुधवार ०८:२०

काठमाडौं । हाल देशका पहाडी भु–भागमा आन्शिक बदली र बाँकी...

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

वि.सं.२०७९ माघ २४ मंगलवार १७:३१

काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका...

भारतलाई तीन गोलले हराउँदै नेपाल महिला यु–२० च्याम्पियनपको फाइनलमा

भारतलाई तीन गोलले हराउँदै नेपाल महिला यु–२० च्याम्पियनपको फाइनलमा

वि.सं.२०७९ माघ २४ मंगलवार १७:१२

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप...

टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन

टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन

वि.सं.२०७९ माघ २४ मंगलवार १४:३८

टर्की । टर्कीमा गएको भूकम्पपछि आफ्ना खेलाडी विंगर क्रिस्टियन अत्सु...

मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु

मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु

वि.सं.२०७९ माघ २४ मंगलवार १४:२८

दिल्ली । जिउँदो बिशालु सर्पलाई आफनो मुख भित्र हालेर‘ स्टन्डवाजी’...

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

वि.सं.२०७९ माघ २४ मंगलवार १३:१६

टर्की  । टर्कीमा गएकाे भूकम्पकाे १०९ वटा पराकम्प जाँदा तीन...