back

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

काठमाडौं। डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ को छैटौं संस्करणमा चारजना उत्कृष्ट डिजाइनर भएका छन् । प्रतिस्पर्धामा सहभागी एक सय २३ जनामध्ये उनीहरू उत्कृष्ट घोषित भएका हुन् ।

काठमाडौंमा सम्पन्न कार्यक्रममा आयोजक आईआईएफटीः स्कूल अफ फेसन एण्ड इन्टेरियरले डिजाइनरहरूलाई चारवटा थिम दिएको थियो । प्रतिस्पर्धामा ‘रोकोको’ थिममा ओमन लकान्द्री, ‘कलर ब्लकिङ’ थिममा छायाँ खड्का, ‘रेट्रो’ थिममा पुष्पा शाही र ‘नेट विइङ्स’ थिममा विष्णा बम उत्कृष्ट भएका थिए ।

उनीहरूलाई हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, थे्रड गार्मेन्टका सञ्चालक कृष्णराज तिमल्सिना, केज फिटनेसका अध्यक्ष उज्जवलकृष्ण श्रेष्ठ, फेसन डिजाइनरह महेश महर्जन, कुसुम श्रेष्ठ र निमा श्रेष्ठ थिए ।

 

वि.सं.२०७९ असोज ३ सोमवार १६:०७ मा प्रकाशित

You can share this post!

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५०

काठमाडौं । सरकारले नागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर...

बालिका हत्या अभियोगमा अरुण साहलाई जन्मकैदको सजाय, घर स्थानीयको नियन्त्रणमा

बालिका हत्या अभियोगमा अरुण साहलाई जन्मकैदको सजाय, घर स्थानीयको नियन्त्रणमा

वि.सं.२०७९ माघ २४ मंगलवार १५:४६

विशाल बस्नेत, महोत्तरी । जिल्ला अदालत महोत्तरीले सात वर्षीया बालिका...

कति पुग्यो एनआइसी एशिया बैंकको सेयर मूल्य ?

कति पुग्यो एनआइसी एशिया बैंकको सेयर मूल्य ?

वि.सं.२०७९ माघ २४ मंगलवार १५:२२

काठमाडौं । मंगलबार एनआइसी एहिया बैंकको सर्वाधिक कारोबार भएको छ...

नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान

नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान

वि.सं.२०७९ माघ २४ मंगलवार १३:४९

इन्दिप कोइराला, बारा । छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा निजगढ...

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

वि.सं.२०७९ माघ २४ मंगलवार १३:१६

टर्की  । टर्कीमा गएकाे भूकम्पकाे १०९ वटा पराकम्प जाँदा तीन...

नेप्सेमा दुई फण्डको इकाई सूचिकृत

नेप्सेमा दुई फण्डको इकाई सूचिकृत

वि.सं.२०७९ माघ २४ मंगलवार १२:१७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज(नेप्से)ले दुई कम्पनीको इकाइ फण्ड सूचिकृत...