back
NMB ad

उच्च दरमा घट्यो निफ्राको सेयर मूल्य, प्रतिकित्ता कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्यमा गिरावट आएको छ । आइतबार बैंकको सेयर मूल्यमा उच्च दरमा घटेको हो।

साताको पहिलो कारोबार दिन बैंकको सेयर मूल्य ६.४१ प्रतिशत अर्थात प्रतिकित्ता १२ रुपैयाँ ८० पैसाले घटेर १८७ रुपैंया कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको २ करोड ५९ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको १ लाख ३९ हजार ८८४ कित्ता सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७९ असोज ९ आइतवार १५:४३ मा प्रकाशित

You can share this post!

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति   

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति   

वि.सं.२०८१ असार ४ मंगलवार १०:५२

रमेश गिरी भक्तपुर, ४ असारः अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ असार ४ मंगलवार १०:४४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइडा–२१ बैठक : औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह   

आइडा–२१ बैठक : औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह   

वि.सं.२०८१ असार ४ मंगलवार १०:३६

काठमाडौँ, ४ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र...

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा   

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा   

वि.सं.२०८१ असार ४ मंगलवार १०:३०

सुवास दर्नाल  सोलुखुम्बु, ४ असारः मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ...

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा महिना दिनअघि नै दुई पुल निर्माण   

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा महिना दिनअघि नै दुई पुल निर्माण   

वि.सं.२०८१ असार ४ मंगलवार ०६:४१

खोटाङ, ४ असारः दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा...

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा मनोनित

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा मनोनित

वि.सं.२०८१ असार ४ मंगलवार ०६:२०

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को केन्द्रीय सदस्यमा...