back

पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाललाई ३-० गोलको अग्रता

काठमाडौं । बंगलादेशविरुद्ध नेपालले पहिलो हापमा तीन गोलको अग्रता लिएको छ । २० मिनेटको फरकमा नेपालका नअञ्जन विष्टले ह्याट्रिक गरेका हुन् ।

साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा १७औं मिनेटमा विष्टले पहिलो गोल गरेका थिए। त्यसको १० मिनेटपछि नै उनले थप एक गोल दुई गोल थपे । त्यसको १० मिनेटमा पुनस् उनले तेस्रो गोल गरेका हुन् । जवाफमा बंगलादेशले भने गोल गर्न सकेको छैन ।

यो विष्टको १०औं अन्तर्राष्ट्रिय गोल हो । नेपालले बंगलादेशविरुद्ध २४औं खेल खेलिरहेको छ ।

वि.सं.२०७९ असोज ११ मंगलवार १८:४९ मा प्रकाशित

You can share this post!

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

वि.सं.२०७९ माघ २३ सोमवार १७:११

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट...

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि  ७.२६ प्रतिशत पुग्यो

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि ७.२६ प्रतिशत पुग्यो

वि.सं.२०७९ माघ २३ सोमवार १६:४६

काठमाडौं । चालु आर्थिक वर्षको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६...

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

वि.सं.२०७९ माघ २३ सोमवार १६:३१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह...

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीहरु, कुनले कति गुमाए ?

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीहरु, कुनले कति गुमाए ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:२१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा  मोन्टी देसाई नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा  मोन्टी देसाई नियुक्त

वि.सं.२०७९ माघ २३ सोमवार १४:३०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले  नेपाली राष्ट्रिय क्रिकेट...

हवाइ मार्गबाट खाद्यान्न ढुवानीमा ढिलाइ

हवाइ मार्गबाट खाद्यान्न ढुवानीमा ढिलाइ

वि.सं.२०७९ माघ २३ सोमवार १३:४४

हेमन्त केसी, सुर्खेत ।  हवाई मार्गबाट खाद्यान्न गर्ने जिम्मेवारी लिएका निजी...