back
NMB ad

यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

Kumari bank ad

काठमाडौं । मंगलबार चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

उक्त दिन मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.२० प्रतिशतले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१ रुपैंया ५० पैसाले वृद्धि भई १ हजार ३७४ रुपैंया कायम भएको छ ।

आज अभियान लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ८.१९ प्रतिशत अर्थात ३० रुपैयाँ २० पैसाले वृद्धि भई ३९८ रुपैंया ९० पैसा कायम भएको छ ।

यस्तै, सपोर्ट माइक्रोफाईनान्सको सेयर मूल्य पनि ७.८० प्रतिशत अर्थात प्रतिकित्ता ९७ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज १ हजार ३४० रुपैयाँ ९० पैसा कायम भएको छ ।

उक्त न्यादी हाईड्रोपावरको सेयर मूल्य ५.३९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४रुपैयाँ १० पैसाले वृद्धि भई २७५ रुपैयाँ ९० पैसा कायम भएको छ ।

वि.सं.२०७९ असोज १२ बुधवार १५:१७ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...