back
mega bank Ad
Hero Ad

चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा

लमजुङ । लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेसिसहरका लागि छुटेका तीनवटा माइक्रोबस र एउटा बसलाई नियन्त्रण लिएको हो ।

काठमाडौंबाट लमजुङका लागि माइक्रो बसको भाडादर ७ सय १० रहे पनि प्रतिव्यक्ति १ हजार लिएको पाइएको छ । बस भाडा ६ सय ५० रहेकामा १ हजार लिएकाले कारबाहीका लागि पूर्वाधार विकास कार्यालय, यातायात शाखा लमजुङमा पठाइएको छ ।

१० हजारका दरले दुई माइक्रो बसका सञ्चालकले जरिवाना तिरेका छन् भने बाँकी दुई वटा सवारीसाधन कारबाहीको प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ असोज १३ बिहीवार ०६:३३ मा प्रकाशित

You can share this post!

कलंकी-नागढुंगा सडक विस्तारलगायत ५ वटा ठेक्का तोड्ने चेतावनी

कलंकी-नागढुंगा सडक विस्तारलगायत ५ वटा ठेक्का तोड्ने चेतावनी

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:२८

काठमाडौं ।  काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले काठमाडौं उपत्यकाका पाँच...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

काठमाडौंमा पहिलो डिजिटल हेल्थ कन्फरेन्स हुँदै

काठमाडौंमा पहिलो डिजिटल हेल्थ कन्फरेन्स हुँदै

वि.सं.२०७९ मंसिर १२ सोमवार १३:१९

काठमाडौं । नेपालमा डिजिटल हेल्थ कन्फरेन्स आयोजना हुने भएको छ...

नेपाल टेलिकमको निर्वाचन अफर उपलब्ध, यस्ता छन् सुविधा

नेपाल टेलिकमको निर्वाचन अफर उपलब्ध, यस्ता छन् सुविधा

वि.सं.२०७९ कात्तिक २७ आइतवार १२:३२

काठमाडौं । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि...

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा, एकैपटक धेरै नम्बरमा सन्देश पठाउन सकिने

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा, एकैपटक धेरै नम्बरमा सन्देश पठाउन सकिने

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १६:१५

काठमाडौं । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा...

जुम्लाका दुई पालिकामा टेलिकमको टावर निर्माण

जुम्लाका दुई पालिकामा टेलिकमको टावर निर्माण

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १४:१९

 दिलमाया शाही, जुम्ला ।  आगमी ४ मंसिरमा हुने निर्वाचनलाई मध्यनजर...