back
NMB ad

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

Kumari bank ad

काठमाडौं । बिहीबार पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

उक्त दिन अभियान लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैंया ८० पैसाले वृद्धि भई ४३८ रुपैंया ७० पैसा कायम भएको छ ।

आज गुराँस लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ५.७६ प्रतिशत अर्थात ४९ रुपैयाँले वृद्धि भई ८९९ रुपैंया कायम भएको छ ।

यस्तै, सुम्मित लघुवित्तको सेयर मूल्य पनि ५.४० प्रतिशत अर्थात प्रतिकित्ता ४३ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ८४० रुपैंया कायम भएको छ ।

उक्त नबील ब्यालेन्स फण्ड ३ को सेयर मूल्य ५.१७ प्रतिशत र जनउत्थान सामसदायिक लघुवित्तको सेयर मूल्य ५.१३ प्रतिशतले वृद्धि भएको छ ।

वि.सं.२०७९ असोज १३ बिहीवार १५:२५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...