back
mega bank Ad
Hero Ad

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

काठमाडौं । बिहीबार पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

उक्त दिन अभियान लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैंया ८० पैसाले वृद्धि भई ४३८ रुपैंया ७० पैसा कायम भएको छ ।

आज गुराँस लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ५.७६ प्रतिशत अर्थात ४९ रुपैयाँले वृद्धि भई ८९९ रुपैंया कायम भएको छ ।

यस्तै, सुम्मित लघुवित्तको सेयर मूल्य पनि ५.४० प्रतिशत अर्थात प्रतिकित्ता ४३ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ८४० रुपैंया कायम भएको छ ।

उक्त नबील ब्यालेन्स फण्ड ३ को सेयर मूल्य ५.१७ प्रतिशत र जनउत्थान सामसदायिक लघुवित्तको सेयर मूल्य ५.१३ प्रतिशतले वृद्धि भएको छ ।

वि.सं.२०७९ असोज १३ बिहीवार १५:२५ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२५

काठमाडौं । मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज दिउँसो...

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता...

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:०४

काठमाडौं । राष्ट्र बैंकले मेगा बैंक लिमिटेडको लाभांश स्वीकृत गरेको...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:३८

काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को  सेयर मूल्य...

नेप्सेमा थप ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा थप ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बोनस...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:२१

काठमाडौं । आज शेयर बजारमा झिनो अंकले बढोत्तरी आएको छ...