back
mega bank Ad
Hero Ad

एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ बाट प्रस्तावित १४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

कम्पनीको आज भएको १४ औं वार्षिक साधारणले नगद लाभांश पारित गरेको हो । सभा बारा जिल्लाको होटल क्लासिक सिमरामा असोज १३ गते सभा सम्पन्न भएको हो ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गरेको थियो । त्यस अनुसार असोज ३ गतेसम्म कायम शेयरधनीलाई मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

वि.सं.२०७९ असोज १३ बिहीवार १६:०० मा प्रकाशित

You can share this post!

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता...

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:०४

काठमाडौं । राष्ट्र बैंकले मेगा बैंक लिमिटेडको लाभांश स्वीकृत गरेको...

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:०४

काठमाडौं । आज सेयर बजारमा झिनो अंकले बढेको छ ।...

नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप

नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप

वि.सं.२०७९ मंसिर १३ मंगलवार १४:३८

काठमाडौं । नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप २०२२ आयोजना...