back

न्युजिल्यान्डको समुद्री रिपोर्टः ७५५ माछामा माइक्रोप्लास्टिक्स, ९० प्रतिशत समुद्री पंक्षी लोप हुने खतरा

एजेन्सी वेलिङटन । न्युजिल्यान्डको हालैको एक सरकारी प्रतिवेदनले प्रत्येक चार माछामा तीन वटामा माइक्रोप्लास्टिकको ठूलो अंश रहेको र ठूलो संख्यामा देशी प्रजाति र स्वदेशी चराहरू लोप हुने जोखिममा रहेको खुलासा गरेको छ ।

वातावरण मन्त्रालयले खतरामा परेका प्रजातिको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार करिब ९० प्रतिशत आदिवासी समुद्री पंक्षी, ८२ प्रतिशत समुद्री किनारका स्वदेशी पंक्षी र २२ प्रतिशत समुद्री स्तनधारी प्रजाति लोपोन्मुख वा लोप हुने खतरामा परेका छन् ।

गत वर्ष १४ सय समुद्री चराहरूलाई ठूला माछाहरूले मारिदिएका थिए भने सागर्र अझै अम्लिय बन्दै गएको थियो । सागरको अम्लियपन २२ वर्षमा ८ दशमलब ६ प्रतिशतले वृद्धि भएको थियो । पानीको ताक्रम बढेसँगै समुद्री तापलहर बढी घातक बनेको थियो । कन्भर्सेसन ग्रुप फरेस्ट एन्ड क्राइसिसले प्रतिवेदनलाई ‘संकट’ भनेको छ ।

वि.सं.२०७९ असोज २७ बिहीवार १३:१९ मा प्रकाशित

You can share this post!

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

वि.सं.२०७९ माघ २३ सोमवार २०:१३

काठमाडौं । काठमाडौंको प्रतिष्ठित पाँचतारे होटेल याक एण्ड यतीमा कानुन...

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

वि.सं.२०७९ माघ २३ सोमवार १७:११

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि  ७.२६ प्रतिशत पुग्यो

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि ७.२६ प्रतिशत पुग्यो

वि.सं.२०७९ माघ २३ सोमवार १६:४६

काठमाडौं । चालु आर्थिक वर्षको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६...

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

वि.सं.२०७९ माघ २३ सोमवार १६:३१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह...