back
NMB ad

न्युजिल्यान्डको समुद्री रिपोर्टः ७५५ माछामा माइक्रोप्लास्टिक्स, ९० प्रतिशत समुद्री पंक्षी लोप हुने खतरा

Kumari bank ad

एजेन्सी वेलिङटन । न्युजिल्यान्डको हालैको एक सरकारी प्रतिवेदनले प्रत्येक चार माछामा तीन वटामा माइक्रोप्लास्टिकको ठूलो अंश रहेको र ठूलो संख्यामा देशी प्रजाति र स्वदेशी चराहरू लोप हुने जोखिममा रहेको खुलासा गरेको छ ।

वातावरण मन्त्रालयले खतरामा परेका प्रजातिको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार करिब ९० प्रतिशत आदिवासी समुद्री पंक्षी, ८२ प्रतिशत समुद्री किनारका स्वदेशी पंक्षी र २२ प्रतिशत समुद्री स्तनधारी प्रजाति लोपोन्मुख वा लोप हुने खतरामा परेका छन् ।

गत वर्ष १४ सय समुद्री चराहरूलाई ठूला माछाहरूले मारिदिएका थिए भने सागर्र अझै अम्लिय बन्दै गएको थियो । सागरको अम्लियपन २२ वर्षमा ८ दशमलब ६ प्रतिशतले वृद्धि भएको थियो । पानीको ताक्रम बढेसँगै समुद्री तापलहर बढी घातक बनेको थियो । कन्भर्सेसन ग्रुप फरेस्ट एन्ड क्राइसिसले प्रतिवेदनलाई ‘संकट’ भनेको छ ।

वि.सं.२०७९ असोज २७ बिहीवार १३:१९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...