back

मर्जर तथा एक्विजिसन सम्बन्धी विनियमावली संशोधन, के छन् संशोधित व्यवस्थामा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा गएका बैंक तथा वित्तीय संस्थाहरुको सेयर कारोबार रोक्का राख्ने व्यवस्था हटाएको छ ।

केन्द्रीय बैंकले बिहीबार मर्जर तथा एक्विजिसन सम्बन्धी विनियमावली २०७३ संशोधन गरी उक्त व्यवस्था हटाएको छ । राष्ट्र बैंकले उक्त व्यवस्था हटाएसँगै अब मर्जरमा गएका कम्पनीहरुको कारोबार रोक्ने निर्णय नेपाल धितोपत्र बोर्डमा निहित रहनेछ ।

यता, धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको अधिकतम १५ दिनमात्र कारोबार रोक्का हुने गरी निर्देशिका बनाएको भएपनि कार्यान्वयनमा आउन बाँकी रहेको छ ।

धितोपत्र बोर्डले संगठित संस्था एक आपसमा गाम्भे–गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) तयार पारी उक्त व्यवस्था गरेको हो ।

यस्तो छ संशोधित व्यवस्थाहरु :




वि.सं.२०७९ असोज २८ शुक्रवार ०६:३६ मा प्रकाशित

You can share this post!

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

वि.सं.२०७९ माघ २३ सोमवार २०:१३

काठमाडौं । काठमाडौंको प्रतिष्ठित पाँचतारे होटेल याक एण्ड यतीमा कानुन...

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, के हो इन्स्टा बाइ ? यस्तो छ सुविधा

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, के हो इन्स्टा बाइ ? यस्तो छ सुविधा

वि.सं.२०७९ माघ २३ सोमवार १९:१६

काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा...

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

वि.सं.२०७९ माघ २३ सोमवार १८:५३

काठमाडौ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक वित्तीय अवस्था...

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

वि.सं.२०७९ माघ २३ सोमवार १७:११

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...