
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडको सोह्र्रौ वार्षिक साधारण सभा यही कार्तिक ४ गते सम्पन्न भएको छ । सभामा बैंकले गरेको निर्णयहरुलाई नेप्से मार्फत जानकारी गराएको हो ।
साधारण सभाको निर्णयको प्रमाणित प्रतिलिपी यस्तो छ :
वि.सं.२०७९ कात्तिक १६ बुधवार १२:२१ मा प्रकाशित