back

महालक्ष्मी  बैंकको जादु योजना सञ्चालनमा, ग्राहकहरुले स्मार्टफोन जित्ने यस्तो मौका

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाईल एप प्रयोगकर्ताहरुको लागि “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत महालक्ष्मी मोबाईल एप प्रयोग गरी दुई महिनासम्म तीन वटा कारोबार गर्ने ग्राहकहरु मध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस योजना हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखी डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन गर्न लागेको हो ।

ग्राहकले दुई महिनासम्म तीन वटा कारोबार गर्दा कारोबार रकम न्यूनतम एक सय रूपैयाँ वा सो भन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाईल टपअपको हुनुपर्ने बैंकले जनाएको छ ।

विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै डिजिटल बैंकिङ्गका साथसाथै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

वि.सं.२०७९ कात्तिक १६ बुधवार १२:४७ मा प्रकाशित

You can share this post!

अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार

अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार

वि.सं.२०७९ माघ १५ आइतवार १४:४२

काठमाडौं । अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि...

रवि लामिछानेलाई पार्टी सभापति बनाउने रास्वपाको तयारी, बोलायो केन्द्रीय समिति बैठक

रवि लामिछानेलाई पार्टी सभापति बनाउने रास्वपाको तयारी, बोलायो केन्द्रीय समिति बैठक

वि.सं.२०७९ माघ १५ आइतवार १४:२९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिती बैठक केहिबेरमै बस्दैछ...

रवि लामिछानेले पाए नेपाली नागरिकता

रवि लामिछानेले पाए नेपाली नागरिकता

वि.सं.२०७९ माघ १५ आइतवार १४:१७

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन्। आवश्यक...

वस्तु विनिमय बजार सञ्चालन सम्बन्धि धितोपत्र बोर्डले जारी गर्यो यस्तो सूचना !

वस्तु विनिमय बजार सञ्चालन सम्बन्धि धितोपत्र बोर्डले जारी गर्यो यस्तो सूचना !

वि.सं.२०७९ माघ १५ आइतवार १४:०२

काठमाडौं । अनुमति बिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनी...

रवि लामिछानेको नागरिकता प्रमाणपत्र प्रक्रियामै

रवि लामिछानेको नागरिकता प्रमाणपत्र प्रक्रियामै

वि.सं.२०७९ माघ १५ आइतवार १३:५५

काठमाडौं । रवि लामिछानेले नागरिकताको प्रमाणपत्र लिने कार्य प्रक्रियामै रहेको...

पोखरामा पनि एक युवाले आफ्नै शरीरमा आगो लगाए

पोखरामा पनि एक युवाले आफ्नै शरीरमा आगो लगाए

वि.सं.२०७९ माघ १५ आइतवार १३:४९

काठमाडौं । पोखराको काहुँखोला-१३ मा डेरा गरी बस्ने ४३ वर्षीय...