back

ग्लोबल आइएमई डिबेन्चर २०८४/८५ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

काठमाडौं । ग्लोबल आइएमई बैंकले “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” निष्काशन गर्ने भएको छ ।

बैंकले ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न लागेको हो । डिबेन्चर निडकाशनको लागि सन्राइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौतापत्रमा हस्तक्षर गर्नुभयो ।

वि.सं.२०७९ कात्तिक २० आइतवार १९:१७ मा प्रकाशित

You can share this post!

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

वि.सं.२०७९ माघ २३ सोमवार २०:१३

काठमाडौं । काठमाडौंको प्रतिष्ठित पाँचतारे होटेल याक एण्ड यतीमा कानुन...

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, के हो इन्स्टा बाइ ? यस्तो छ सुविधा

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, के हो इन्स्टा बाइ ? यस्तो छ सुविधा

वि.सं.२०७९ माघ २३ सोमवार १९:१६

काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा...

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

वि.सं.२०७९ माघ २३ सोमवार १८:५३

काठमाडौ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक वित्तीय अवस्था...

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

वि.सं.२०७९ माघ २३ सोमवार १७:११

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...