back
NMB ad

अर्को साता के घोषणा गर्दैछन् ट्रम्प ?

Kumari bank ad

एजेन्सी ।  अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता ‘धेरै ठूलो घोषणा’ गर्ने बताएका छन् । ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने अपेक्षा गरेका छन् । सन् २०२० मा सम्पन्न निर्वाचनमा आफ्नो  पराजयलाई ट्रम्पले स्वीकारेका छैनन् । आफू पुनः निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने ट्रम्पले संकेत गर्दै आएका छन् ।

‘भोलीको धेरै महत्वपूर्ण निर्वाचनबाट डाइर्भट नहुनु । मैले नोभेम्बर १५ मा फ्लोरिडास्थित मार ए लागामो  धेरै महत्वपूर्ण घोषणा गर्दैछु’, निर्वाचनको पूर्वसन्ध्यामा ओहियोमा आयोजित एउटा प्रशन्न भिडलाई भने ।

आफ्ना राष्ट्रपतिकालमा विभिन्न विवादास्पद निर्णयका कारण ट्रम्प विवादमा तानिएका थिए ।

वि.सं.२०७९ कात्तिक २२ मंगलवार १२:०० मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...