काठमाडौं । बागमति प्रदेश भुभि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले सहकारीको साधारण (सूचनासहित) सभा रोक्न निर्देशन दिएको छ । मन्त्रालयले कार्तिक २१ एक सूचना जारी गदै यस्तो बताएको हो ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्र्दभमा आचासंहिता उल्लघंन हुने देखिएकोले मंसिर ४ गतेसम्म कुनै पनि सहकारीको साधारण सभा नगर्न सूचना मार्फत जानकारी दिएको छ ।
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १४:४९ मा प्रकाशित