back
NMB ad

मस्कले बेचे टेस्लाको करिब ४ बिलियन डलर बराबरको सेयर

Kumari bank ad

एजेन्सी,न्ययुयोर्क । टेस्लाका मालिक एलोन मस्कले अमेरिकी वित्तीय निगरानी कार्यक्रममा फाइलिङ गर्दै ४३.९५ बिलियन मूल्यको इलेक्ट्रिक कार निर्माता कम्पनीको थप १९.५ मिलियन सेयर बेचेका छन् ।

विश्वका सबैभन्दा धनी व्यक्तिले ट्विटरमा आफ्नो ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेको दुई नबित्दै हप्ताभन्दा कम समयपछि यो समाचार आएको हो। टेस्लाको शेयर मूल्य यस वर्षको सुरुदेखि ५० प्रतिशतभन्दा बढीले घटेको छ । अर्को कुरा टेस्लाले पावर स्टेयरिङमा सम्भावित समस्याको कारणले अमेरिकामा आफ्ना ४० हजारभन्दा बढी गाडीहरू मात्र फिर्ता गरिरहेको छ । पछिल्लो हप्तामा भएको पछिल्लो बिक्रीको कारण अझै खुलाइएको छैन ।

उनले यस वर्ष अप्रिलमा टेस्लाको ८.५ बिलियन डलर र अगस्टमा ७ बिलियन डलरको स्टक बेचेका थिए ।

वि.सं.२०७९ कात्तिक २३ बुधवार १३:४२ मा प्रकाशित

You can share this post!

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...