back
mega bank Ad
Hero Ad

जुम्लाका दुई पालिकामा टेलिकमको टावर निर्माण

 दिलमाया शाही, जुम्ला ।  आगमी ४ मंसिरमा हुने निर्वाचनलाई मध्यनजर गर्दै जुम्लाको कनका सुन्दरी र पातारासी गाउपालिकामा नेपाल टेलिकमको रिपिटर टावर राखेकाे छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार निर्वाचन नजिकिँदै गर्दा  सञ्चारसेवा सुविधा नभएका स्थानमा टेलिकमकाे टावर राखिएकाे हाे । सञ्चारसेवा सुविधा नहुँदा समस्या हुने भएकाले चुनावअघि नै टावर निर्माण गर्न पहल गरिएकाे उनले बताए ।

प्रजिअ केशरीका अनुसार नयाँ टावर राख्दा निर्वाचनको समयमा फाने सम्पर्क गर्न सजिलो हुने  त्यहाँका स्थानीयले फोन सेवा लिन पाउने भएका छन् । तर, यहाँको नेपाल टेलिकमको क्षमता बढाउन आवश्यक छ ।

उनका अनुसार टेलिकमले साना समस्या आउँदा पनि  एक हप्तासम्म सेवा अवरुद्ध हुने समस्या समाधानका लागी टेलिकमको केन्द्रीय कार्यलयलाई समेत भनिएको छ ।

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १४:१९ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...