back
mega bank Ad
Hero Ad

निर्धन उत्थान लघुवित्तको नाफामा भारी गिरावट, अन्य कुन सूचक कस्ता ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३ करोड २५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८३.८८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २० करोड १९ लाख ३७ हजार खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ८३.८८ प्रतिशतले घटेर ४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २८ करोड ८४ लाख ८२ हजार रूपैयाँ रहेको थियो ।

त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ६.९६ प्रतिशतले घटेर ४८ करोड हजार रुपैयाँमा झरेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २ अर्ब १९ करोड ५० लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४१.७२ रुपैयाँले घटेर ५.९३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १२ पैसा रहेको छ ।

वि.सं.२०७९ कात्तिक २७ आइतवार ०९:२२ मा प्रकाशित

You can share this post!

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:५४

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:२९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:३८

काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को  सेयर मूल्य...

नेप्सेमा थप ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा थप ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बोनस...