back
mega bank Ad
Hero Ad

एनएमबि लघुवित्त नोक्सानमा, कुन सूचक कस्ता ?

काठमाडौं । एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ८० लाख १० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको यसै अवधिमा भने ३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी २२.५० प्रतिशतले घटेर ८ करोड ६४ लाख १६ हजार रुपैयाँमा आएको छ । यता, प्रोभिजनको रकमका साथै कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा पनि वृद्धि भएपछि ८१ लाख ७७ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ ।

यता, कम्पनीको रिजर्भ कोेष पनि ८.८८ प्रतिशतले घटेर ३६ करोड २२ लाख रुपैयाँमा आएको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ६५ करोड ५८ लाख ६३ हजार रुपैयाँ, जगेडा कोष ८.८८ प्रतिशतले घटेर ३६ करोड २२ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिसेयर ४ रुपैयाँ ८९ पैसा नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २४ पैसा छ ।

वि.सं.२०७९ कात्तिक २८ सोमवार १२:३३ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:०६

काठमाडौं । आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको...

राप्रपा फुटाएका कमल थापाको नयांँ पार्टीलाई समानुपातिकमा ३३९१ मत

राप्रपा फुटाएका कमल थापाको नयांँ पार्टीलाई समानुपातिकमा ३३९१ मत

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा अध्यक्षको चुनाव हारेपछि...

खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख झुण्डिएको अवस्थामा मृत फेला

खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख झुण्डिएको अवस्थामा मृत फेला

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:१३

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका...