back
NMB ad

एनएमबि लघुवित्त नोक्सानमा, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ८० लाख १० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको यसै अवधिमा भने ३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी २२.५० प्रतिशतले घटेर ८ करोड ६४ लाख १६ हजार रुपैयाँमा आएको छ । यता, प्रोभिजनको रकमका साथै कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा पनि वृद्धि भएपछि ८१ लाख ७७ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ ।

यता, कम्पनीको रिजर्भ कोेष पनि ८.८८ प्रतिशतले घटेर ३६ करोड २२ लाख रुपैयाँमा आएको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ६५ करोड ५८ लाख ६३ हजार रुपैयाँ, जगेडा कोष ८.८८ प्रतिशतले घटेर ३६ करोड २२ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिसेयर ४ रुपैयाँ ८९ पैसा नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २४ पैसा छ ।

वि.सं.२०७९ कात्तिक २८ सोमवार १२:३३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...