back
NMB ad

खानी खोला हाइड्रोपावरको नाफामा उछाल, ईपीएस कति ?

Kumari bank ad

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो त्रैमाससम्ममा २ करोड ५३ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ जुन गत आर्थिक बर्षको तुलनामा २६०.५० प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ७० लाख १९ हजार रुपैयाँ नाफामा थियो ।

समिक्षा अवधिमा कम्पनीले ६ करोड ६७ लाख १५ हजार रुपैयाँ विद्युत बेचेर कमाएको छ जुन गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ४५.८८ प्रतिशतले बढि हो ।

गत बर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

त्यसैगरी, कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार २ करोड ६० लाख ५४ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

पहिलो त्रैमासम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४३ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ४१ पैसा पुगेको छ ।

वि.सं.२०७९ कात्तिक २८ सोमवार १३:४९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...