back

खानी खोला हाइड्रोपावरको नाफामा उछाल, ईपीएस कति ?

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो त्रैमाससम्ममा २ करोड ५३ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ जुन गत आर्थिक बर्षको तुलनामा २६०.५० प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ७० लाख १९ हजार रुपैयाँ नाफामा थियो ।

समिक्षा अवधिमा कम्पनीले ६ करोड ६७ लाख १५ हजार रुपैयाँ विद्युत बेचेर कमाएको छ जुन गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ४५.८८ प्रतिशतले बढि हो ।

गत बर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

त्यसैगरी, कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार २ करोड ६० लाख ५४ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

पहिलो त्रैमासम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४३ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ४१ पैसा पुगेको छ ।

वि.सं.२०७९ कात्तिक २८ सोमवार १३:४९ मा प्रकाशित

You can share this post!

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

वि.सं.२०७९ माघ २३ सोमवार २०:१३

काठमाडौं । काठमाडौंको प्रतिष्ठित पाँचतारे होटेल याक एण्ड यतीमा कानुन...

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

वि.सं.२०७९ माघ २३ सोमवार १८:५३

काठमाडौ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक वित्तीय अवस्था...

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

वि.सं.२०७९ माघ २३ सोमवार १७:११

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट...

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि  ७.२६ प्रतिशत पुग्यो

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि ७.२६ प्रतिशत पुग्यो

वि.सं.२०७९ माघ २३ सोमवार १६:४६

काठमाडौं । चालु आर्थिक वर्षको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६...

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

वि.सं.२०७९ माघ २३ सोमवार १६:३१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह...

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

वि.सं.२०७९ माघ २३ सोमवार १५:५७

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले  पदबाट...