back
NMB ad

सेयर बजारमा देखियो चमक, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । सोमबार सेयर बजार २१.२६ अंकले बढेको हो ।

आज नेप्से परिसुचक १९०४.४३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा पनि अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । । उक्त दिन ९४ करोड ६० लाख ८९ हजार बराबरको कारोबार भएको छ ।

उक्त दिन तारा गाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । होटलको सेयर मूल्य प्रतिकित्ता ९.८४ प्रतिशतले बढेको छ ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ८.३९ प्रतिशत, बुद्धभुमी नेपाल हाइड्रोपवारको ७.२९ प्रतिशत, रिभर फल्स पावरको ७.२५ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।

वि.सं.२०७९ कात्तिक २८ सोमवार १५:०६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...