back

भोली देखि लागु हुने गरी राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि मंसिर १ गते, बिहिबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले मंसिर महिनाका लागि कार्तिक महिनामा कायम ब्याजदरलाई नै निरन्तरता दिएको छ ।

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ९.१३३ प्रतिशत ब्याजदर र अधिकतम १०.१३३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकले बचत खाता अन्तर्गत राष्ट्रिय बाणिज्य बैंक रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत ब्याजदर तोकेको हो ।

 

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:२९ मा प्रकाशित

You can share this post!

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

वि.सं.२०७९ माघ २३ सोमवार २०:१३

काठमाडौं । काठमाडौंको प्रतिष्ठित पाँचतारे होटेल याक एण्ड यतीमा कानुन...

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, के हो इन्स्टा बाइ ? यस्तो छ सुविधा

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, के हो इन्स्टा बाइ ? यस्तो छ सुविधा

वि.सं.२०७९ माघ २३ सोमवार १९:१६

काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा...

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

वि.सं.२०७९ माघ २३ सोमवार १८:५३

काठमाडौ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक वित्तीय अवस्था...

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

वि.सं.२०७९ माघ २३ सोमवार १७:११

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...