back
NMB ad

पोल्यान्डमा युक्रेनले नै क्षेप्यास्त्र खसालेको हुन सक्ने नेटो फौज र वार्साको आँकलन

Kumari bank ad

एजेन्सी । बुधबार पोल्यान्डमा खसिएको भनेको क्षेप्यास्त्र युक्रेनले नै खसालेको हुनसक्ने पश्चिमा नेताहरुले आशंका गरेका छन् । युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले रुसले क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् भने संयुक्त राज्य अमेरिका र नेटो फौजले युक्रेनी पक्षबाट उक्त हमला भएको हुन सक्ने जनाएका छन् ।

पश्चिमा देश समर्थित युक्रेनभित्र नागरिक पूर्वाधारमा लक्षित व्यापक रुसी बमबारीबीच युक्रेनी सीमा नजिक पोल्याण्डको एउटा गाउँमा कम्तिमा एउटा मिसाइल प्रहार हुँदा दुई जनाको मृत्यु भएको थियो ।

रुसी हमला रोक्नको लागि युक्रेनी वायु रक्षा क्षेप्यास्त्रले प्र्जेवोडो गाउमा रकेट प्रक्षेपण गरेको हुन सक्ने पोल्यान्ड र नेटो दुवैले अनुमान गरेका छन् ।

वि.सं.२०७९ मंसिर १ बिहीवार १०:१२ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...