back
SKIP
Prabhu Bank Road Block Ad

१५.४६ प्रतिशतले बढ्यो सानिमा लाइफ इन्स्योरेन्सको नाफा, अन्य कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको खुद नाफा १५.४६ प्रतिशतले बढेर ५ करोड ६ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअधिमा यसले ४ करोड ३८ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा जीवन बिमा कोषको आकार ५२.२६ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड ७० लाख १३ हजार रुपैयाँ पुगेको छ ।

यता, खुद बिमा शुल्क आर्जन ०.३० प्रतिशतले घटेर ५४ करोड ९१ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष इन्स्योरेन्सले ५५ करोड ८ लाख ४९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ९३ पैसा छ ।

वि.सं.२०७९ मंसिर १ बिहीवार १४:१३ मा प्रकाशित

You can share this post!

जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ   

जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ   

वि.सं.२०८० मंसिर २४ आइतवार १४:०९

तनहुँ, २४ मङ्सिर : व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा...

अमेरिकाको टेनेसीमा भीषण आँधीः ६ जनाको मृत्यु, २३ जना घाइते   

अमेरिकाको टेनेसीमा भीषण आँधीः ६ जनाको मृत्यु, २३ जना घाइते   

वि.सं.२०८० मंसिर २४ आइतवार १३:५८

ह्युस्टन, २४ मङ्सिर ।  अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका...

भरूवा बन्दुकको छर्रा लागेर मृत्यु   

भरूवा बन्दुकको छर्रा लागेर मृत्यु   

वि.सं.२०८० मंसिर २४ आइतवार १३:४३

काठमाडौँ, २४ मङ्सिर : पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङडाँडाका ४८...

प्रभावकारी बन्दै ‘एक रुपैयाँ बचत’ अभियान   

प्रभावकारी बन्दै ‘एक रुपैयाँ बचत’ अभियान   

वि.सं.२०८० मंसिर २४ आइतवार १३:३८

इलाम, २४ मङ्सिर : इलामको रोङ गाउँपालिका–३ का पाँच वर्षीय...

एलआइसी नेपालको डिसीईओमा श्री ए दत्ता नियुक्त

एलआइसी नेपालको डिसीईओमा श्री ए दत्ता नियुक्त

वि.सं.२०८० मंसिर २४ आइतवार १३:१२

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको नायव प्रमुख कार्यकारी...

प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि आगन्तुक रिसोर्टमा विशेष छूट

प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि आगन्तुक रिसोर्टमा विशेष छूट

वि.सं.२०८० मंसिर २४ आइतवार १२:५८

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि एक विशेष...