back

स्टान्डर्ड चार्टर्ड बैंकले बोलायो सधारण सभा, लाभांश पारित गर्ने

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले साधारण सभा बोलाएको छ । बैंकको ३६औं वार्षिक साधारण मंसिर २५ गते बोलाएको हो । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

सभामा गत वर्षको नाफाबाट लगानीकार्तालाई दिन प्रस्ताव गरिएको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।

सभा प्रयोजनका लागि मंसिर ७ गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

वि.सं.२०७९ मंसिर २ शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, के हो इन्स्टा बाइ ? यस्तो छ सुविधा

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, के हो इन्स्टा बाइ ? यस्तो छ सुविधा

वि.सं.२०७९ माघ २३ सोमवार १९:१६

काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा...

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

वि.सं.२०७९ माघ २३ सोमवार १८:५३

काठमाडौ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक वित्तीय अवस्था...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

वि.सं.२०७९ माघ २३ सोमवार १५:५७

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले  पदबाट...

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार १५:३६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले तीनवटा बिद्येयकलाई सर्वसम्मत रुपमा पारित...