
काठमाडौं । कालिन्चोक दर्शन कम्पनीले आइपीओ बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।
यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ ।
वि.सं.२०७९ मंसिर २ शुक्रवार १३:२२ मा प्रकाशित