back

शहरी विकास मन्त्री र स्वास्थ्य मन्त्रीलाई क्रमशः २५ र पाँच हजार जरिवाना

काठमाडौं ।  निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनलाई आयोगले जरिवाना गरेको हो । उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ ।

चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारवाहीकाे सिफारिस गरेको छ । उनले निर्वाचन आचारसंहिता लागु भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ ।

उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको निर्वाचन आयोगको भनाइ छ ।

वि.सं.२०७९ मंसिर ३ शनिवार १४:५१ मा प्रकाशित

You can share this post!

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

वि.सं.२०७९ माघ १५ आइतवार १९:४४

काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण

वि.सं.२०७९ माघ १५ आइतवार १९:४१

काठमाडौं ।  नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनीक भएको...

राष्ट्रिय स्वतन्त्र पार्टीको पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टीको पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई

वि.सं.२०७९ माघ १५ आइतवार १७:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई...

स्वाद अलैंचीको, मीठास नेपालको : परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक सार्वजनिक

स्वाद अलैंचीको, मीठास नेपालको : परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक सार्वजनिक

वि.सं.२०७९ माघ १५ आइतवार १६:५८

काठमाडौं । वाह! अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन – अलैंचीको...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०७९ माघ १५ आइतवार १५:२१

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

रवि लामिछानेलाई पार्टी सभापति बनाउने रास्वपाको तयारी, बोलायो केन्द्रीय समिति बैठक

रवि लामिछानेलाई पार्टी सभापति बनाउने रास्वपाको तयारी, बोलायो केन्द्रीय समिति बैठक

वि.सं.२०७९ माघ १५ आइतवार १४:२९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिती बैठक केहिबेरमै बस्दैछ...