back
mega bank Ad
Hero Ad

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं । चुनावपछिको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ । आज नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ, तेजावी सुन ९७ हजार रुपैयाँमा कारोाबार भइरहेको छ ।

त्यस्तै, उक्त दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ मंसिर ५ सोमवार ११:०१ मा प्रकाशित

You can share this post!

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता...

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:०४

काठमाडौं । राष्ट्र बैंकले मेगा बैंक लिमिटेडको लाभांश स्वीकृत गरेको...

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:०४

काठमाडौं । आज सेयर बजारमा झिनो अंकले बढेको छ ।...

नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप

नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप

वि.सं.२०७९ मंसिर १३ मंगलवार १४:३८

काठमाडौं । नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप २०२२ आयोजना...

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:४८

काठमाडौ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ...

स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकवीच सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकवीच सम्झौता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त...