back
mega bank Ad
Hero Ad

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, कति दिने भयो ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र आइएमईको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

 




वि.सं.२०७९ मंसिर ६ मंगलवार १०:३९ मा प्रकाशित

You can share this post!

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता...

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:०४

काठमाडौं । राष्ट्र बैंकले मेगा बैंक लिमिटेडको लाभांश स्वीकृत गरेको...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:३८

काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को  सेयर मूल्य...

नेप्सेमा थप ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा थप ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बोनस...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:२१

काठमाडौं । आज शेयर बजारमा झिनो अंकले बढोत्तरी आएको छ...

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार २.९९ अंकले...